'अर्थमन्त्रीले सेयरबजारलाई सम्बोधन गर्न जानेनन'
arthasansar.com

नेपाल सेयरधनी संघका निर्वतमा अध्यक्ष नानीबाबु खरेलले पुँजी बजार कमजोर हुनुको कारण अर्थमन्त्री स्वर्णिम वाग्लेको घमण्ड रहेको बताएका छन् ।
लगानीकर्तालाई विश्वास गर्ने कुरा गर्दा भन्दा अर्थमन्त्रीले नकारात्मक कुरा मात्रै गरेको उनको आरोप छ । अहिले प्रधानमन्त्रीले सेयर बजारका विषय सकारात्मक कुरा गरेकाले केही दिन देखि बजार बढेको उनी बताउँछन् । यस्तै, 'सर्ट सेलिङ' आम लगानीकर्ताको हितमा नरहेको बताएका छन् । 'सर्ट सेलिङ'बाट केही सिमित लगानीकर्ताले मात्रै फाइदा लिन सक्ने भन्दै यसले ब्रोकरलाई बढी फाइदा पुग्ने उनले दाबी गरे ।
Read full story at source (arthasansar.com)