प्रधानमन्त्री कार्यालयमा २७, ऊर्जा मन्त्रालयमा २० सल्लाहकार, मैले १ जनामात्रै राखेको छु- अर्थमन्त्री
setopati.com · Tue Jul 28 07:00:15 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले एक जना मात्रै सल्लाहकार राखेको बताएका छन्।
उनले यो कुरा अर्थ मन्त्रालयमा सोमबार भएको वार्षिक राजश्व समीक्षा बैठकमा भनेका हुन्।
Read full story at source (setopati.com)