वर्षमानको प्रश्न- दलका स्वायत्तता, स्वतन्त्रता र निर्वाचन आयोगको नियमनबीच कसरी तालमेल गर्ने ?
nepalpress.com · Tue Jul 28 07:03:09 GMT 2026

काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले राजनीतिक दलको स्वायत्तता, आन्तरिक लोकतन्त्र र निर्वाचन आयोगको नियामकीय भूमिकाबीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषयमा प्रश्न उठाएका छन्।
प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइमा बोल्दै राजनीतिक दलहरूलाई न्यूनतम पारदर्शी र लोकतान्त्रिक मूल्य-मान्यतामा सञ्चालन गराउने विषयमा वाग्लेको धारणा मागे।
Read full story at source (nepalpress.com)