उपभोक्ता अदालत गठनको २८ महिना: सरकारी निकायको शून्य उपस्थिति, विभाग जरिवानामै सीमित
clickmandu.com · Tue Jul 28 07:06:42 GMT 2026

काठमाडौं । उपभोक्ताको समस्या कानुनी रूपमा सुन्ने र प्रमाणको आधारमा जाहेरकर्तालाई न्याय प्रदान गर्ने उद्देश्यसहित स्थापना भएको उपभोक्ता अदालतमा २८ महिनाको अवधिमा सरकारी निकायबाट एउटै मुद्दा दायर भएको छैन ।
नेपालको पहिलो उपभोक्ता अदालत २०८१ चैत २ गतेदेखि काठमाडौंको टेकुबाट औपचारिक रूपमा स्थापना भएर कार्यान्वयनमा आएको थियो । सरकारले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ (१) बमोजिम २०८१ साल फागुन २० गतेको मन्त्रिपरिषद् बैठकबाट उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको थियो ।
Read full story at source (clickmandu.com)