डीजे प्रयोगमा पूर्ण प्रतिबन्ध, किन गरियो यस्तो निर्णय?,अटेर गर्नेलाई कानुनी कारबाही!
barnanmedia.com · Tue Jul 28 07:01:01 GMT 2026

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजेको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्ला भित्र हुने कुनै पनि मेला, महोत्सव, विवाह तथा विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा पूर्वस्वीकृति वा छुट्टै सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ।
Read full story at source (barnanmedia.com)