संविधान संशोधन कार्यदललाई पूर्वराष्ट्रपति यादवको सुझाव– राष्ट्रिय सहमति कायम गर्नू
onlinekhabar.com · Thu Jun 04 13:45:27 GMT 2026

२१ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिमा बहसपत्र तयार पार्नका लागि सुझाव दिएका छन् ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपति यादवसँग निवासमै पुगेर भेट गरेको थियो ।
Read full story at source (onlinekhabar.com)