कुटिएको भिडियोबारे अशोक दर्जी : मलाई फसाउन खोजिएको हो
nagariknews.nagariknetwork.com · Tue Jul 28 06:13:48 GMT 2026

आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोबारे बालगायक अशोक दर्जीले स्पष्टीकरण दिएका छन्। भिडियोमा अशोकलाई दुई जना युवकले चोर भनेर पिटिरहेको देखाइएको थियो।
उक्त आरोपहरूको खण्डन गर्दै दर्जीले भने ‘मैले कसैको पैसा चोरेको छैन। मलाई बदनाम गर्न खोजिएको हो।’
Read full story at source (nagariknews.nagariknetwork.com)