नेपालको जलस्रोत पुस्तक सार्वजनिक
newsofnepal.com · Tue Jul 28 07:15:17 GMT 2026

काठमाडौं, (नेस) ।
नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ।
Read full story at source (newsofnepal.com)