मेटाले मोदीको फेसबुक भिडियो हटाएकोमा माफी माग्यो, पोस्ट पुनः फिर्ता
nepalpress.com · Tue Jul 28 07:17:33 GMT 2026

काठमाडौं। सामाजिक सञ्जाल कम्पनी मेटाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक अकाउन्टबाट केही समयका लागि भिडियो हटाएको घटनाप्रति माफी मागेको छ।
कम्पनीले उक्त पोस्ट पुनः फिर्ता गरिसकेको जनाएको छ। यसैबीच इन्स्टाग्राममा मोदीका फलोअर्सको संख्या नयाँ कीर्तिमानी स्तरमा पुगेको छ।
Read full story at source (nepalpress.com)