रातिको दुर्घटना रोक्न छाडा गाईबस्तुलाई ‘रिफ्लेक्टिङ बेल्ट’
barnanmedia.com · Tue Jul 28 07:08:38 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरमा छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय युवाले ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरेका छन्।
गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार मात्रै १५० भन्दा बढी छाडा पशुचौपायामा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिए। बेल्टले रातिको समयमा सवारी चालकलाई टाढैबाट पशु देख्न सहज हुने भएकाले दुर्घटना कम हुने अपेक्षा गरिएको छ।
Read full story at source (barnanmedia.com)