मौनमा अवधिमा उमेदवारी खारेज गर्न नहुने सांसदहरूको मत
baahrakhari.com · Tue Jul 28 07:17:14 GMT 2026

काठमाडौं । सांसदहरूले मौन अवधिमा उमेदवारी खारेजीको प्रबन्ध हटाउनुपर्ने माग गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा धारणा राख्दै सांसदहरूले यस्तो माग गरेका हुन् । राष्ट्रिसभा सदस्य आनन्दप्रसाद ढुंगानाले मौन अवधिमा उमेदवारी खारेजी गर्नु आयोगको अपराध भएको टिप्पणी गरे । ''निर्वाचन आयोग कमजोर रहेछ। जनताले खारेज भएकै उमेदवारलाई जिताए । एक दिन पहिले उमेदवारी खारेज गर्नु अपराध हो,'' उनले भने ।
Read full story at source (baahrakhari.com)