पूर्वराजाका ज्वाइँ, एमाले नेताको लगानी रहेको युटिएल लाइसेन्स नवीकरण गर्न चलखेल
bishowkhabar.com · Tue Jul 28 07:18:50 GMT 2026

काठमाडौं– वर्षौँदेखि सरकारलाई अर्बौँ रुपैयाँ राजस्व तथा अन्य दायित्व नतिरेपछि खारेजीको प्रक्रियामा गएको युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को लाइसेन्स नवीकरणका लागि पुनः चलखेल सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइ बहुमतको सरकार बनेपछि युटिएलको लाइसेन्स नवीकरणका लागि चलखेल सुरु भएको स्रोतको दाबी छ ।
Read full story at source (bishowkhabar.com)