त्रिशूली ३ ‘ए’ : ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा ८ मिटर तल भेटियो सुरुङको मुख
lokaantar.com

त्रिशूली ३ ‘ए’ मा अहिले ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा ८ मिटर तल सुरुङको मुख भेटिएको छ ।
ऊर्जा एवं जलस्रोत विज्ञ समेत रहेका तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेका अनुसार अथक प्रयासपछि सुरुङको मुख भेटिएको हो । उनी अहिले फिल्डमै छन् ।
Read full story at source (lokaantar.com)