चुरोट बजारमा सूर्य नेपालको दबदबा : कारोबार ३२ अर्ब नाघ्यो, नगद क्षमता झन् बलियो
bishowkhabar.com · Tue Jul 28 07:46:44 GMT 2026

काठमाडौं– नेपालको सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनी सूर्य नेपालले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको व्यापार गर्दै आफ्नो कारोबारलाई नयाँ उचाइमा पुर्याएको छ ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको बिक्री उल्लेखनीय रूपमा बढे पनि नाफाको मार्जिन भने स्थिर रहेको वित्तीय विवरणले देखाएको छ ।
Read full story at source (bishowkhabar.com)