देवानगञ्ज घटनाको छानबिन सुरू, समिति घटनास्थल पुग्यो
nepalpress.com · Tue Jul 28 07:56:01 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका विषयमा छानबिन गर्न गठित टोली घटनास्थल आइपुगेको छ । आइतबार राति दुई समुदायका बीचको झडपका क्रममा सशस्त्र प्रहरीले गोलीबाट एकजनाको मृत्यु र प्रहरीसहित २४ जना घाइते भएपछि गृहमन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।
छानबिन समितिले आजबाट काम थालेको हो । सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा सदस्यीय छानबिन समिति गठन भएको थियो ।
Read full story at source (nepalpress.com)