स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपील, दोषीमाथि कारबाही प्रक्रिया जारी
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।
Read full story at source (hamrakura.com)