नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक
barnanmedia.com · Tue Jul 28 07:52:03 GMT 2026

नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र (बिसीएम)को चौथो बैठक सम्पन्न भएको छ ।
बैठकमा आगामी दिनमा द्विपक्षीय साझेदारीलाई थप विस्तार र सुदृढ बनाउन नियमित परामर्शलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत भएका छन् ।
Read full story at source (barnanmedia.com)