सुनसरीको कोशी कटान क्षेत्रमा तनाव, पसलमा लुटपाट र आगजनी
onlinekhabar.com · Tue Jul 28 07:52:56 GMT 2026

१२ साउन, काठमाडौं । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ ।
अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ । प्रहरी पनि सो क्षेत्रमा तैनाथ छ ।
Read full story at source (onlinekhabar.com)