‘साइक्लिङ’का माध्यमबाट पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी
tourismface.com · Tue Jul 28 08:15:43 GMT 2026

बागमती । हिमालयन राइडर्स सोसाइटी देशका विभिन्न पर्यटकीय सम्भाव्यताका गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटिरहेको छ ।
साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिदैआएको छ ।
Read full story at source (tourismface.com)