पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन
canadanepal.com · Tue Jul 28 08:16:02 GMT 2026

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डमा राति खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको छ।
मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर, वडा नं. ५ को तुइनखोला र वडा नं. ६ को नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
Read full story at source (canadanepal.com)