हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवकको अवधारणा अघि सार्दै कांग्रेस, प्रशिक्षणको तयारी
nepalpress.com · Tue Jul 28 08:16:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापन सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
Read full story at source (nepalpress.com)