मेसी बने च्याम्पियन्स लिगमा ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी
thahakhabar.com
अर्जेन्टिनाका पीएसजी स्टार लियोनेल मेसी युरोपियन च्याम्पियन्स लिग फुटबलमा फरक ४० क्बल विरुद्ध गोल गर्ने पहिलो खलाडी बनेका छन्।
बुधबार राति पेरिस सेन्ट जर्मेइन (पीएसजी) बेन्फिकासँग १–१ गोलको बराबरीमा रोकिए पनि मेसीले भने कीर्तिमान बनाए। समूह एच अन्तर्गत आफ्नो तेस्रो खेलमा पीएसजीले २२औं मिनेटमा अग्रता लिएको थियो।
Read full story at source (thahakhabar.com)