बिदा सकिएपछि पनि कार्यालय नफर्किने कर्मचारीमाथि सरकारको कडाइ
nepalnews.com · Tue Jul 28 08:16:14 GMT 2026

काठमाडौं । अध्ययन बिदा तथा अन्य स्वीकृत बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई तलबभत्ता लिइरहेका सरकारी कर्मचारीमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ ।
बिदा सकिएपछि लामो समयसम्म सम्पर्कविहीन रहेका कर्मचारीलाई जवाफदेही बनाउने उद्देश्यले विभिन्न सरकारी निकायले स्पष्टीकरण सोध्न थालेका छन् ।
Read full story at source (nepalnews.com)