प्रस्तावित निर्वाचन आयुक्तलाई प्रश्न- दलहरूले केन्द्रीय समितिमा कतिसम्म मनोनीत गर्न पाउने हो ?
onlinekhabar.com · Tue Jul 28 08:13:19 GMT 2026

१२ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राजनीतिक दलहरूले केन्द्रीय समितिमा कतिसम्म मनोनीत गर्न पाउने हो ? भनेर प्रश्न गरेका छन् ।
प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको सुनुवाइको क्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)