सभामुख, मुख्य सचेतक र सचेतकबीच छलफल
barnanmedia.com · Tue Jul 28 08:07:18 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल मुख्यतः बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको तयारी र कार्यसूचीमा केन्द्रित रहेको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)