कांग्रेसले तीन दिन विपद् व्यवस्थापन प्रशिक्षण आयोजना गर्ने
baahrakhari.com · Tue Jul 28 08:20:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले यही साउन १५ देखि १७ गतेसम्म काठमाडौंमा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण आयोजना गर्ने भएको छ ।
प्रशिक्षणमा इच्छुकमध्येबाट चुनिएका ४० युवा पहिलो चरणमा सहभागी हुनेछन् । प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सीप र त्यससम्बन्धी अभ्यास गराइने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)