इरानमा सरकारविरुद्ध प्रदर्शन गर्ने २ जनालाई मृत्युदण्ड
bishowkhabar.com · Tue Jul 28 08:16:36 GMT 2026

काठमाडौं– इरानको न्यायापालिकाले मंगलबार गत जनवरीमा चरम सीमामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा नियन्त्रणमा लिएका दुई जनालाई फाँसी दिने घोषणा गरेको छ ।
अबोल्फजल सिपाही र अमिर–हुसेन सफारीला मंगलबार बिहानै मृत्युदण्ड दिर्इसकिएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)