सुनसरी काण्ड: छानबिन टोली घटनास्थलमा, घाइते भेटेर काम सुरु; 'सीडीओ र डीआईजी सरुवा' पछि पनि थामिएन प्रदर्शन
canadanepal.com · Tue Jul 28 08:26:19 GMT 2026

इनरुवा (सुनसरी)- सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको झडप र सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको अनुसन्धानका लागि गठित गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोली घटनास्थल आइपुगेको छ। सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले आजैबाट औपचारिक रूपमा छानबिनको काम सुरु गरेको हो।
आइतबार राति भएको उक्त हिंस्रक झडप र गोली काण्डमा परी एक जनाको मृत्यु हुनुका साथै प्रहरीसहित २४ जना घाइते भएका थिए।
Read full story at source (canadanepal.com)