पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कसरी हुँदैछ आपूर्तिको वैकल्पिक व्यवस्था ?
ratopati.com · Sun Aug 30 09:54:21 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमा नाकास्थित भोटेकोशी नदीमा आएको बाढी र यसले पुर्याएको जनधनको क्षतिले यतिबेला देश शोकमग्न छ । हजारौं मानिस बेपत्ता छन्, खर्बौंको सम्पत्ति क्षतिको अनुमान गरिएको छ । उद्दार र राहतको काम अहिले पनि चलिरहेकै छ ।
बाढीका कारण विशेषगरी रसुवा, नुवाकोट र धादिङ प्रभावग्रस्त क्षेत्रको रुपमा देखिए पनि यसको प्रभाव भने देशभर र विशेषगरी काठमाडौं उपत्यकामा समेत छ । खासगरी उपत्यकाको आपूर्ति प्रणाली यतिबेला ठप्पप्राय छ ।
Read full story at source (ratopati.com)