भारतबाट आएको रेस्क्यु टोली चिलिमे पुग्यो
onlinekhabar.com · Sun Aug 30 09:48:46 GMT 2026

१४ भदौ, काठमाडौं । भारतबाट आएको प्राविधिक तथा टनेल रेस्क्यु (सुरुङ उद्धार) टोली चिलिमे पुगेको छ ।
भारतबाट उद्धार टोली हिजो आएको थियो । आज चिलिमे पुगेर खटिएको छ ।
Read full story at source (onlinekhabar.com)