१० बुद्धे हेटौडा घोषणापत्र २०८३ जारी गर्दै बागमती प्रदेश मिडिया सम्मेलन सम्पन्न
newsofnepal.com · Sun Jun 07 10:43:38 GMT 2026

हेटौंडा।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पाँचौँ साधारण सभा तथा मिडिया सम्मेलन हेटौंडा घोषणापत्र–२०८३ जारी गर्दै सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको पेशागत सुरक्षा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका विषयलाई प्राथमिकतामा राख्दै आईतवार १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
Read full story at source (newsofnepal.com)