दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
nepallive.com · Tue Jul 28 08:34:18 GMT 2026

काठमाडौँ– मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब साढे ८ बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
Read full story at source (nepallive.com)