सुनसरीको कप्तानगञ्ज घटनामा संलग्नमाथि कारबाही गर्न लिङ्देनको माग
setopati.com · Tue Jul 28 08:27:00 GMT 2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘यस घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गरी कानुनविपरीत हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सदभाव बिथोल्ने जुनसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।’
Read full story at source (setopati.com)