२४ घण्टामा सवारी दुर्घटना : ६ जनाको *मृ*त्यु, १४३ जना घाइते
canadanepal.com · Tue Jul 28 08:38:00 GMT 2026

काठमाडौं - पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन्।
नेपाल प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार धनकुटा, बारा, ललितपुर, काठमाडौं, पाल्पा र अछाममा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएका हुन्।
Read full story at source (canadanepal.com)