दुईतर्फी सञ्चालनमा नारायणगढ-मुग्लिन सडक
nepalviews.com · Tue Jul 28 08:40:42 GMT 2026

काठमाडौं । पहिरो खसेको झण्डै साढे ४ घण्टापछि मुग्लिङ–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
मंगलबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
Read full story at source (nepalviews.com)