नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
lokaantar.com

नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै दिउँसो १ः१५ बजेबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ ।
Read full story at source (lokaantar.com)