एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा धनुषाका पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
nepalviews.com · Tue Jul 28 08:55:14 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सको दुरुपयोग गरी सरकारी सम्पत्तिमा हिनामिना गरेको आरोपमा धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडा अध्यक्ष विजयकुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार यादवले भारतीय राजदूतावाससँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडावासीलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले निःशुल्क प्राप्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी अभिलेखमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेका थिए ।
Read full story at source (nepalviews.com)