रवि पछिको दोस्रो वरियताको उपसभापति सुधन गुरुङ बन्दै, केन्द्रीय समितिको बैठक आह्वान
bishowkhabar.com · Tue Jul 28 08:57:42 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनपछि बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको छ ।
बुधबार बस्ने केन्द्रीय समिति बैठकले केही पदाधिकारी र सदस्य मनोनीत गर्ने सम्भावना छ ।
Read full story at source (bishowkhabar.com)