धनुषाका पूर्ववडाअध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ का पूर्ववडाअध्यक्ष विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
Read full story at source (lokaantar.com)