‘नेपालमा धार्मिक अतिवादको स्थान छैन’, सहिष्णुता जोगाउन असिम साहको अपिल
barnanmedia.com · Tue Jul 28 08:59:48 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहले नेपालमा कुनै पनि किसिमको धार्मिक अतिवाद नरहेकाले दुवै पक्ष समझदारीमा आउन कठिनाइ नहुने बताएका छन्।
नेपालमा अन्य देशमा जस्तो धार्मिक समुदायहरूबीच टकराव र तिक्तता नरहेको स्पष्ट पार्दै उनले हिन्दु र मुस्लिम समुदायबीच परम्परादेखि नै उच्च सहिष्णुता रहेको उल्लेख गरे। एक-अर्काको चाडपर्वमा खुसीसाथ सामेल हुने सद्भावपूर्ण अन्तरसम्बन्धलाई बिथोल्न खोज्ने तत्वहरू कहिल्यै सफल नहुने उनको भनाइ छ।
Read full story at source (barnanmedia.com)