जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
rajdhanidaily.com · Tue Jul 28 09:10:20 GMT 2026

टोकियो । दक्षिण पश्चिमी जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ ।
जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै ‘शिन्डो स्केल’ मा मापन गरिएको विभागले जनाएको छ ।
Read full story at source (rajdhanidaily.com)