जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी
corporatenepal.com · Tue Jul 28 09:09:00 GMT 2026

टोकियो । दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ ।
जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटर सम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजे सम्म आइ पुग्न सक्ने जनाइएको छ ।
Read full story at source (corporatenepal.com)