एआई, रोबोटिक्स र नवप्रवर्तनमार्फत नेपालको भविष्य निर्माणमा जोड दिँदै ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न
ictsamachar.com

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सफलतापूर्वक सम्पन्न भएको छ ।
सनवे कलेजको आयोजनामा सम्पन्न कार्यक्रममा नीति निर्माण, शिक्षा, प्रविधि, उद्योग, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका विशिष्ट व्यक्तित्व, विद्यार्थी, प्राध्यापक, उद्यमी, स्टार्टअप प्रतिनिधि तथा प्रविधिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
Read full story at source (ictsamachar.com)