प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने विपक्षीको अडान कायमै
nepalviews.com · Tue Jul 28 09:16:32 GMT 2026

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिले संसद्मा उत्पन्न गतिरोध अन्त्य गर्न प्रधानमन्त्री स्वयं प्रतिनिधिसभामा उपस्थित भएर आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।
सभामुख डीपी अर्यालले मंगलबार प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलका प्रतिनिधिहरूले संसद्को अवरोध हटाउने उपायबारे आफ्ना धारणा राखेका हुन् ।
Read full story at source (nepalviews.com)