त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ
lokaantar.com

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल वडा नम्बर १ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने ३१ वर्षीय अब्दुलसानी हाकिम छन् ।
Read full story at source (lokaantar.com)