बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो
khabarhub.com · Sun Aug 30 09:55:22 GMT 2026

काठमाडौं – रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारमा महत्त्वपूर्ण प्रगति भएको छ।
नेपाली सेनासहितको उद्धार टोलीले सुरुङसम्म पहुँच स्थापित गर्न सफलता पाएको हो। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने काम ‘ब्रेक थ्रु’ भएको हो ।
Read full story at source (khabarhub.com)