केप भर्डेका लोपेस काब्रालको जादुई गोल बन्यो विश्वकप २०२६ को ‘गोल अफ द टुर्नामेन्ट’
barnanmedia.com · Tue Jul 28 09:18:39 GMT 2026
काठमाडौँ । केप भर्डेका खेलाडी सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको उत्कृष्ट गोल फिफा विश्वकप २०२६ को ‘गोल अफ द टुर्नामेन्ट’ घोषित भएको छ।
अर्जेन्टिनाविरुद्धको रोमाञ्चक खेलमा काब्रालले अतिरिक्त समयतर्फ गरेको शानदार कर्लिङ प्रहारले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको थियो। उनले पेनाल्टी क्षेत्रको छेउबाट गरेको उत्कृष्ट प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजलाई रोक्न असम्भव बनेको थियो।
Read full story at source (barnanmedia.com)