कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेनन्
ratopati.com · Tue Jul 28 09:41:21 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन भएको हो ।
Read full story at source (ratopati.com)