सुक्खा पहिरो गएपछि मुग्लिन नारायणगढ सडक दुईतर्फी अवरुद्ध
annapurnapost.com · Tue Jul 28 09:36:24 GMT 2026

काठमाडौं : सुक्खा पहिरो गएपछि मुग्लिन नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ। मुग्लिन-नारायणगढ सडक खण्डको खहरे खोला मुग्लिन नजिकै सुक्खा पहिरो जाँदा आवागमन पुन: दुईतर्फी अवरुद्ध भएको हो।
सडक डिभिजन भरतपुरका अनुसार थप पहिरो नझरे पहिरो हटाउन करिब २/३ घण्टा लाग्ने अनुमान छ।
Read full story at source (annapurnapost.com)