कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
annapurnapost.com · Tue Jul 28 09:49:40 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। उनको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो।
उनी पछिल्लो समय पेटसम्बन्धी रोगबाट ग्रसित थिए।
Read full story at source (annapurnapost.com)